Sponsored
EKANTIPUR.COM
चमत्कारी गोलकर्ता कार्लोस आज आउँदै
ब्राजिली फुटबलका लिजेन्डरी खेलाडी रोबर्टो कार्लोस मंगलबार नेपाल आउँदै छन् । तय छ, उनको आगमनसँगै नेपाली फुटबल प्रशंसकहरू उत्साहित हुनेछन् । अहिले चलिरहेको नेपाल सुपर लिग (एनएसएल) को मौका छोपेर उनी नेपाल आउन लागेका हुन् । विश्व खेलकुदका ठूला नाममध्ये उनी नेपाल आउनेमा एकमा पर्नेछन् ।
0 Comments 0 Shares 148 Views 0 Reviews