Sponsor
EKANTIPUR.COM
सरकारमाथि सरकारकै अविश्वास, प्रधानमन्त्रीकै नेतृत्वमा सुशासन आयोग
भ्रष्टाचार र बेथिति नियन्त्रणबाट सुशासन कायम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत रहेका शक्तिशाली निकायहरूलाई क्रियाशील र जिम्मेवार बनाउनुको साटो सरकारले प्रधानमन्त्रीकै नेतृत्वमा नयाँ संयन्त्र गठन गरेको छ ।
0 Commentarii 0 Distribuiri 193 Views 0 previzualizare