Sponsorluk
EKANTIPUR.COM
कश्मीरमा आतंकवादी आक्रमण, १ नेपालीसहित कम्तीमा २६ मारिएको दाबी
भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ । दैनिक भाष्करका अनुसार आक्रमणमा परी एक नेपालीको पनि मृत्यु भएको छ, यद्यपि नेपाली नियोग र सरकारले पुष्टि गरेका छैनन् ।
0 Yorumlar 0 hisse senetleri 191 Views 0 önizleme