إعلان مُمول
EKANTIPUR.COM
लखनउमाथि दिल्लीको रबाफ
दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार लखनउ सुपर जायन्ट्समाथि ८ विकेटको सजिलो जित दर्ता गरेको छ । यससँगै दिल्लीले १२ अंकसहित अंक तालिकाको शीर्षस्थानमा आफ्नो पकड बलियो बनाएको छ ।
0 التعليقات 0 المشاركات 187 مشاهدة 0 معاينة