Sponsorluk
THAHAKHABAR.COM
जम्मू-काश्मीरमा पर्यटकमाथि आतंककारी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
काठमाडौं : भारतको जम्मू-काश्मीरस्थित पहलगाममा पर्यटकहरूलाई लक्षित गरी भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको छ। विगत केही वर्षयता नागरिकमाथिको यो ठूलो आतंककारी हमला भएको प्रहरी अधिकारीले जनाएका छन्।​ पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ जुन पर्यटकको लोकप्रिय गन्तव्य स्थल हो। मृत्यु हुने नेपाली नागरिकको नाम सन्दीप न्यौपाने भनिए पनि ठेगाना भने खुलेको छैन। पर्यटकहरुलाई लक्षित गरेर आतंककारीहरूले अन्धाधुन्ध गोली चलाएको जनाइएको छ। लस्कर ए तोएबाका संस्थापक हफिज सइद नेतृत्वको द...
0 Yorumlar 0 hisse senetleri 240 Views 0 önizleme