Προωθημένο
THAHAKHABAR.COM
यमनमा ४८ लाखभन्दा बढी नागरिक विस्थापित : राष्ट्रसंघ
संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयोग (यूएनएचसीआर)ले दिएको जानकारी अनुसार, यमनभर झण्डै ४८ लाख मानिस हाल पनि विस्थापित अवस्थामा छन्। तीमध्ये धेरैले पटक–पटक आफ्नो घर छाड्न बाध्य हुनु परेको छ, जबकि सुरक्षित बसोबासका लागि आश्रय अभाव गहिरिँदै गएको छ। यूएनएचसीआरले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘धेरै यमनी परिवारहरूका लागि सुरक्षित आश्रय अहिलेसम्म पनि सहज उपलब्ध छैन।’ यसले विस्थापित समुदायहरूको अवस्था झनै संवेदनशील बनाएको उल्लेख गर्दै मानवीय सहायता तत्काल आवश्यक रहेको बताएको छ । यमनमा पछि...
0 Σχόλια 0 Μοιράστηκε 106 Views 0 Προεπισκόπηση