Sponsored
EKANTIPUR.COM
युद्धमा भारत-पाकिस्तान
कश्मीरको पहलगाममा दुई साताअघि भएको आतंकवादी हमलाले अन्ततः भारत र पाकिस्तानलाई युद्धमै डोर्‍याएको छ । सन् १९४७ मा विभाजनयता सन् १९६५, १९७१ र १९९१ मा युद्ध लडेका दुई देश हवाई तथा स्थल युद्धमा होमिएपछि विश्वभर चिन्ता छाएको छ ।
0 Comments 0 Shares 121 Views 0 Reviews