إعلان مُمول
EKANTIPUR.COM
गभर्नरमा सत्तारूढ दलको खेलबाड जारी
राष्ट्र बैंकको गभर्नर एक महिनादेखि खाली हुँदा पनि सत्तारूढ दलहरू एक अर्कालाई छक्याउने र गलाउने रणनीतिमा व्यस्त छन् । कामु गभर्नर नीलम ढुंगानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेको भन्दै कांग्रेस–एमाले विकल्पको खोजीमा लागेका छन् । गभर्नरको ‘भाग’ पाएको कांग्रेसले नाम तय गर्न आन्तरिक छलफल थालेको छ ।
0 التعليقات 0 المشاركات 114 مشاهدة 0 معاينة