Commandité
THAHAKHABAR.COM
भारत र पाकिस्तानबीच आज वार्ता
भारत र पाकिस्तानबीच सोमबार वार्ता हुँदैछ। दुई साताअघि जम्मु काश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणपछि युद्धमा उत्रिएका भारत र पाकिस्तानले तनावकै बिच शनिबार युद्धविराम घोषणा गरेका थिए । भारतको विदेश मन्त्रालयकाअनुसार सोमबार मध्याह्न १२ बजे दुई देशका सैन्य उच्चाधिकारीसहित वार्ता तय भएको छ । वार्ताको नेतृत्व भारतका सैन्य अपरेसन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले गर्ने छन् । भारत–पाकिस्तानबीच लामो समयदेखि जम्मु काश्मीर क्षेत्रलाई लिएर टकराव चल्दै आएको छ । योपटक युद्धमै उत्रिएका दुई देशला...
0 Commentaires 0 Parts 180 Vue 0 Aperçu