Commandité
EKANTIPUR.COM
रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या २३ थपियो, ७३ पुग्यो
रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध मोर्चामा खटिएका थप २३ नेपालीको मृत्यु पुष्टि भएको छ । योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्धमा मारिने नेपालीको संख्या ७३ पुगेको छ । रुस–युक्रेन युद्धमा बेपत्ता भई डीएनए परीक्षणका लागि नमुना पठाएकामध्ये अझै ५० जनाको ‘रिपोर्ट’ आउन बाँकी छ ।
0 Commentaires 0 Parts 95 Vue 0 Aperçu