Sponsorizzato
EKANTIPUR.COM
टेस्टबाट ‘किङ कोहली’को बिदाइ
विराट कोहलीलाई उनको पुस्ताका सबैभन्दा पोख्त खेलाडी मानिन्छ । उनी हुन्, करोडौं भारतीय समर्थकका नायक पनि । एक उम्दा खेलाडी तथा पूर्वकप्तानका रूपमा उनले टेस्ट क्रिकेटमा ९ हजार २ सय ३० रन बनाए । औसत थियो, ४६.८५ । अनि उनले ३० शतक र ३१ अर्धशतक पनि बनाए ।
0 Commenti 0 condivisioni 88 Views 0 Anteprima