إعلان مُمول
THAHAKHABAR.COM
पाकिस्तानविरुद्धको आक्रमण स्थगित भएको हो, रोकिएको हैन : मोदी
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तानमा रहेका सयभन्दा बढी आतंकवादी मारेको दाबी गरेका छन्। गएराति राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानले आतंकवादी कारवाहीमा भारतको साथ दिनुपर्नेमा उल्टो भारतमाथि आक्रमण गर्ने दुश्साहस गरेको भन्दै भारतले त्यसको उचित जवाफ दिएको बताएका हुन्। मोदीले भारतले पाकिस्तानविरुद्ध गरेको आक्रामाक कारवाहीपछि विश्वभर बच्नको लागि गुहार मागेको दाबी पनि गरे। सम्बोधनका क्रममा मोदीले पाकिस्तानले आक्रमण रोक्न गुहार लगाएको दाबी गर्दै अब आफ्नो तर्फब...
0 التعليقات 0 المشاركات 192 مشاهدة 0 معاينة