Sponsored
EKANTIPUR.COM
सगरमाथा संवादमा १७५ विदेशी पाहुना
काठमाडौंमा २ जेठदेखि तीन दिनसम्म हुने सगरमाथा संवादको पहिलो संस्करणमा १७५ विदेशी पाहुना सहभागी हुने भएका छन् । सरकारले सगरमाथा संवादमा विभिन्न राष्ट्र प्रमुख, सरकार प्रमुखलाई समेत निमन्त्रणा गरेकामा मन्त्री तहसम्मको मात्रै प्रतिनिधित्व हुने भएको छ ।
0 Comments 0 Shares 149 Views 0 Reviews