Commandité
EKANTIPUR.COM
पहिलो दिनमै सगरमाथा चुचुरोमा ४० आरोही
खराब मौसमको सामना गर्दै यो बर्षको पहिलो आरोहणमै बुधबार एकै दिन ४० जना स्वदेशी तथा विदेशी विश्वकै अग्लो हिमाल सगरमाथाको शिखरमा पुगेका छन् । जसमा २२ नेपालीसहित चिनियाँ, युक्रेनी, चेक रिपब्लिकन, अमेरिकी र जापानी आरोही छन् ।
0 Commentaires 0 Parts 163 Vue 0 Aperçu