Patrocinados
EKANTIPUR.COM
पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोलिदियो बाटो
सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण रोक्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेको छ । न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने भनेको हो ।
0 Commentarios 0 Acciones 184 Views 0 Vista previa