Προωθημένο
THAHAKHABAR.COM
रुस र युक्रेनबीच आज टर्कीएमा वार्ता
काठमाडौं : रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आज टर्कीएमा शान्ति वार्ता हुँदैछ। आजका लागि तय भएको शान्ति वार्तामा भाग लिने अधिकारीहरुको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम छैन। शान्ति वार्तामा भाग लिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई आह्वान गरे पनि वार्ता टोलीमा उनको नाम सूचीकृत नरहेको रुसको भनाइ छ। वार्ताका लागि रूसको प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने खबरमा उल्लेख छ। पुटिन र जेलेन्स्की डिसेम्बर २०१९ देखि प्रत्यक्ष रूपमा भे...
0 Σχόλια 0 Μοιράστηκε 192 Views 0 Προεπισκόπηση