إعلان مُمول
EKANTIPUR.COM
आजदेखि सगरमाथा संवाद : जलवायु परिवर्तनको जोखिम रोक्नेदेखि न्याय मागसम्मका एजेन्डा
काठमाडौंमा शुक्रबार ‘सगरमाथा संवाद २०२५’ सुरु हुँदै छ । तीन दिनसम्म चल्ने संवादमा १७५ जना विदेशी पाहुना सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । पहिलो संस्करणको यो संवाद ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित छ ।
0 التعليقات 0 المشاركات 90 مشاهدة 0 معاينة