Спонсоры
EKANTIPUR.COM
टेरामक्स भ्रष्टाचारमा सवा ३ अर्बको बिगो, पूर्वमन्त्री बस्नेत र पूर्वसचिव ज्ञवालीसहित १८ विरुद्ध मुद्दा
नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्सका उपकरण खरिदका क्रममा अनियमितता गरेको अभियोगमा पूर्वमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
0 Комментарии 0 Поделились 101 Просмотры 0 предпросмотр