Patrocinados
THAHAKHABAR.COM
वनस्थलीबाट चोरिएको विद्युतीय माइक्रो बस धादिङमा फेला
काठमाडौं : पार्किङमा राखेको अवस्थामा काठमाडौंबाट माइक्रोबस चोरी भएको छ। काठमाडौँ महानगरपालिका–६ वनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट चोरी भएको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रोबस प्रहरीले धादिङमा भेट्टाएको छ। उक्त माइक्रोबस स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भई काठमाडौँको वनस्थली बस्ने १९ वर्षीय सुदीप थापाले चोरी गरी धादिङ पुर्‍याएको अवस्थामा जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उ...
0 Commentarios 0 Acciones 217 Views 0 Vista previa