Patrocinado
EKANTIPUR.COM
मिर्गौला प्रत्यारोपित पेम्बा सगरमाथाको शिखरमा
मिर्गौला प्रत्यारोपण गरेका ३७ वर्षीय पेम्बा शेर्पाले सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका छन् । सोलुखुम्बुको माप्या दूधकोशी गाउँपालिकाका उनले बुधबार बिहान ९:३० बजे सगरमाथाको चुचुरोमा पाइला राखेका थिए ।
0 Comentários 0 Compartilhamentos 120 Visualizações 0 Anterior