Patrocinado
THAHAKHABAR.COM
रुस-युक्रेन वार्ता : पुटिन र जेलेन्स्कीबीच बैठक कहिले ?
युद्धको तीन वर्षपछि रुस र युक्रेनबीच वार्ता भएको छ। टर्कीमा भएको वार्तामा दुवै देशका प्रतिनिधि सहभागी थिए। तर, रुसी राष्ट्रपति भ्लादमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने सहभागी भएनन्। दुई घण्टा चलेको छलफलमा युद्धविरामबारे ठोस निर्णय नआए पनि सकारात्मक रहेको बताइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुवै देश एक-एक हजार कैदी आदानप्रदान गर्न सहमत भएका छन् । यसले सम्भावित युद्धविरामको सम्भावना बलियो बनाएको छ। वार्तापछि युक्रेनी रक्षामन्त्री रुस्तेम उमरोभका अनुसार पुटिन र जेलेन्सकीबीच सम्भावित ...
0 Comentários 0 Compartilhamentos 143 Visualizações 0 Anterior