Patrocinados
EKANTIPUR.COM
पतञ्जली जग्गा प्रकरणमा रामदेव र बालकृष्णलाई अख्तियारको पत्र, बयानमा आउन अस्वीकार
काभ्रेको बनेपामा उद्योग सञ्चालन गर्न हदबन्दी छुटमा लिएको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका संस्थापक योगी रामदेव र उनका साझेदार आचार्य बालकृष्णलाई बयानका लागि बोलाएको छ । तर जग्गा कारोबारमा पतञ्जलीका नेपाल प्रमुख शालीग्राम सिंह नै जिम्मेवार रहेको भन्दै उनीहरू दुवैले बयान दिन अस्वीकार गरेका छन् ।
0 Commentarios 0 Acciones 70 Views 0 Vista previa