Patrocinado
EKANTIPUR.COM
‘सगरमाथा संवाद’ को आधार शिविर
अन्तर्राष्ट्रिय संस्थाका प्रतिवेदनदेखि स्थानीयको अनुभवले नेपाल क्रमिक रूपमा जलवायु परिवर्तनका नकारात्मक असर भोग्दै संकटको सामना गर्नुपर्ने दिशातिर उन्मुख भइरहेको देखाउँछन् । सबैभन्दा मुख्य विषय– नेपालले भोगिरहेको नकारात्मक असर र संकटका लागि नेपाल आफैं भने अत्यन्तै कम मात्रामा जिम्मेवार छ ।
0 Comentários 0 Compartilhamentos 79 Visualizações 0 Anterior