Patrocinado
EKANTIPUR.COM
महिला क्रिकेट टोली पहिलो पटक ट्वान्टी–२० विश्वकप छनोटमा
नेपाली महिला क्रिकेट टोली पहिलो पटक ट्वान्टी–२० क्रिकेटको विश्वकप छनोटमा पुगेको छ । कप्तान इन्दु बर्माले पुनः एक पटक नेतृत्वदायी इनिङ्स खेलेपछि नेपालले थाइल्यान्डको राजधानी बैंककमा भइरहेको महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको एसिया क्षेत्रीय छनोटको ‘सुपर थ्री’ मा सोमबार यूएईलाई ५ विकेटले पराजित गर्दै विश्वकप छनोटमा पुगेको हो ।
0 Comentários 0 Compartilhamentos 87 Visualizações 0 Anterior