Patrocinados
THAHAKHABAR.COM
इजरायलले गाजामाथिको नाकाबन्दी आंशिक रूपमा हटाउने
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामाथिको नाकाबन्दी आंशिक रूपमा हटाउने निर्णय गरेका छन्। यो निर्णयअनुसार अत्यावश्यक राहत सामग्री सीमित मात्रामा गाजामा प्रवेश गरिनेछ। प्रधानमन्त्रीको कार्यालयद्वारा प्रकाशित सूचनामा गाजाका बासिन्दालाई भोकमरीको सम्भावित सङ्कटबाट जोगाउन केही आधारभूत खाद्य सामग्री पठाउने निर्णय गरिएको जनाइएको छ। प्रधानमन्त्री नेतान्याहुले आइतबार राति मन्त्रिपरिषद्को बैठकमा यो निर्णय सार्वजनिक गरेका हुन्, यद्यपि यस विषयमा कुनै मत विभाजन गरिएको थिएन। तर यो निर्णय प्रधानमन्त्रीको सरकारमा रहेका केही राष्ट्र...
0 Commentarios 0 Acciones 215 Views 0 Vista previa