Commandité
EKANTIPUR.COM
राजनीतिक छायाँबाट राष्ट्र बैंकलाई मुक्त राख्ने चुनौतीसहित नयाँ गभर्नर
सरकारले केन्द्रीय बैंकको गभर्नरमा अर्थशास्त्री विश्वनाथ पौडेललाई नियुक्ति गरेको छ । पद रिक्त हुनुभन्दा एक महिनाअघि नै गभर्नर नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्थाविपरीत सत्तारूढ कांग्रेस र एमालेबीचको राजनीतिक खिचातानीका कारण ४४ दिनपछि मात्र गभर्नर चयन गरिएको हो ।
0 Commentaires 0 Parts 100 Vue 0 Aperçu