Sponsor
THAHAKHABAR.COM
युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध
युक्रेन र रुसबीच युद्ध रोक्नका लागि प्रयास भइरहेका बेला युरोपेली संघले मंगलबार रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेको छ। ब्रसेल्समा बसेको युरोपेली संघका रक्षा तथा परराष्ट्र मन्त्रीहरूको बैठकमा युद्धविरामको पहललाई सघाउन रुसमाथि थप दबाब सिर्जना गर्ने निष्कर्ष निकालिएको हो। नयाँ प्रतिबन्ध अन्तर्गत झण्डै २०० वटा रुसी तेल ढुवानी गर्ने पानीजहाजलाई प्रतिबन्धको दायरामा ल्याइएको छ। यी पानीजहाजले पश्चिमी देशहरूले लगाएका तेलसम्बन्धी प्रतिबन्ध उल्लंघन गर्दै अन्तर्राष्ट्रिय बजारमा रुसको तेल बिक्री गरिरहेको आरोप छ। ‘यदि रुसले ब...
0 Reacties 0 aandelen 185 Views 0 voorbeeld