Sponsorizzato
EKANTIPUR.COM
रुसी आक्रमणमा ६ युक्रेनी सैनिक मारिए
युक्रेनको सुमी क्षेत्रमा रुसले गरेको आक्रमणमा तालिममा सहभागी ६ सैनिकको ज्यान गएको छ । रुसी क्षेप्यास्त्र प्रहारका कारण १० जनाभन्दा बढी घाइते भएका युक्रेनको राष्ट्रिय गार्डले जनाएको छ ।
0 Commenti 0 condivisioni 160 Views 0 Anteprima