Sponsor
EKANTIPUR.COM
करको डर : बजेटको सँघारमा ईभीको ओइरो
आगामी आर्थिक वर्षको बजेटमा कर बढ्ने अनुमानमा व्यवसायीले अत्यधिक मात्रामा विद्युतीय सवारी (ईभी) भित्र्याइरहेका छन् । १५ वैशाखयता मात्रै एक हजार ५० वटा ईभी जाँचपास गराएर चोभार सुक्खा बन्दरगाहमा राखिएका छन् । यस्तै, जाँचपासका लागि तातोपानी नाकामा एक हजारभन्दा बढी ईभी राखिएका छन् ।
0 Reacties 0 aandelen 106 Views 0 voorbeeld