Gesponsert
THAHAKHABAR.COM
जोकोभिचलाई ऐतिहासिक सफलता, बनाए नयाँ इतिहास
काठमाडौं : सर्बियाका नोभाक जोकोभिचले करियरमा ऐतिहासिक सफलता प्राप्त गरेका छन्। पूर्व नम्बर एक जोकोभिचले एकल तर्फ एकल सयौं टुर लेभल उपाधि जित्दै अर्को कोशेढुंगा पुरा गरे। जोकोभिचले जेनेभा ओपन टेनिसको फाइनलमा पोल्यान्डका हुवर्ट हुर्काजलाई तीन सेटमा सेटमा हराएका हुन। गत बिहिबार ३८ वर्ष पुगेका जोकोभिच एक सेटले पछि परेको स्थितीबाट खेलमा फर्किएका थिए। छैटौं वरियताका हुर्काजले पहिलो सेट ७-५ ले जिते। तर बाँकी दुई सेटमा २४ पटकका ग्रान्डस्लाम विजेता जोकोभिचले उत्कृष्ट पुनरागमन गरे। टाइब्रेकरमा पुगेको सेट ७-६ ले आफ्नो पक्...
0 Kommentare 0 Anteile 164 Ansichten 0 Vorschau