Sponsorizzato
THAHAKHABAR.COM
गाजामा इजरायली हवाई आक्रमण, एक चिकित्सकका नौ सन्तान मारिए
इजरायली हवाई आक्रमणमा गाजामा एक चिकित्सकका नौ सन्तानको मृत्यु भएको छ। १० बच्चा रहेकी स्थानीय चिकित्सक डा. अलाआ अल-नज्जारको खान युनिसमा रहेको घरमा भएको इजरायली हवाई आक्रमणमा उनका १० मध्ये ९ सन्तानको मृत्यु भएको हो। नासेर अस्पतालका अनुसार उनका श्रीमान् र ११ वर्षीय छोरा आदम घाइते भएका छन्। बेलायती सर्जन ग्रेम ग्रुमका अनुसार आदमको शरीरभरि छर्राबाट गम्भीर चोट लागेको छ। डा. अल–नज्जारका श्रीमान्, जो आफैँ पनि चिकित्सक हुन्। उनी टाउकोमा चोट लागेर गम्भीर घाइते बनेका छन्। ग्रुमका अनुसार उनीहरूको कुनै राज...
0 Commenti 0 condivisioni 165 Views 0 Anteprima