Sponsored
EKANTIPUR.COM
राजावादी प्रदर्शनको नेता भेटिएन
तीनकुने क्षेत्रको हिंसात्मक घटनापछि पक्राउ परेका राजावादी नेताहरूले प्रहरीसँगको बयानमा अपजस अरूतिर पन्छाएर आफू जोगिने प्रयास गरेको पाइएको छ । राजावादी प्रदर्शनका ‘जनकमान्डर’ दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबराले घटनामा एकअर्कालाई दोषारोपण गरेका हुन् । तोडफोड र आगजनीमा संलग्नले पनि नेताहरूको उक्साहटमा आफूहरू परेको बयान प्रहरीलाई दिएका छन् ।
0 Comments 0 Shares 131 Views 0 Reviews