Sponsored
EKANTIPUR.COM
अध्यागमनमा निरन्तर ‘सेटिङ’ : अनुसन्धान रोकिन्छ, असुली रोकिँदैन
भिजिट भिसामा विदेश जाने सर्वसाधारण नेपालीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका अधिकारीहरूले पैसा असुल्ने धन्दा लामो समयदेखि चल्दै आएको छ । अहिले अनुसन्धानको दायरामा तानिएका गृह मन्त्रालयका अधिकारीहरूविरुद्ध डेढ वर्षअघि पनि मुद्दा चलेको थियो ।
0 Comments 0 Shares 149 Views 0 Reviews