Προωθημένο
THAHAKHABAR.COM
युक्रेनलाई ५० करोड डलर ऋण दिन आईएमएफ सहमत
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युक्रेनसँग समष्टिगत आर्थिक स्थायित्वका लागि करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण कार्यक्रम पुनरवलोकनका लागि सम्झौता गरेको बिहीबार घोषणा गरेको छ। तीन वर्षभन्दा बढी समयदेखि रुससँग युद्ध गरिरहेको युक्रेनले वासिङ्टनस्थित अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट चार वर्ष अर्थात् १५ अर्ब ५० करोड अमेरिकी डलर बराबरको राहत पाएको छ। युक्रेनको भ्रमणपछि कोषले युक्रेनले मार्चको अन्त्यसम्ममा आफ्ना सबै लक्ष्य र कार्यसम्पादन मापदण्ड पूरा गरेको र यसको कार्यकारी बोर्डले नयाँ वितरणलाई अनुमोदन गर्न सिफारिस गरिरहेको जनाए...
0 Σχόλια 0 Μοιράστηκε 167 Views 0 Προεπισκόπηση