Sponsorizzato
EKANTIPUR.COM
दुई साताअघि नै आयो मनसुन
सामान्यतः जेठ ३० मा भित्रिने मनसुन यो वर्ष १५ दिन अगावै बिहीबार राति पूर्वी नेपालबाट प्रवेश गरेको छ । बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको बहावले बोकेर ल्याएको मौसमी प्रभावबाट हुने मनसुन सामान्यतः भारतको दक्षिणी केरला राज्यमा प्रवेश गरेको १० देखि १३ दिनभित्र अर्थात् जुन १३ (जेठ ३०) मा नेपाल भित्रिने भए पनि यो वर्ष सरदर मितिभन्दा अगाडि नै प्रवेश गरेको हो ।
0 Commenti 0 condivisioni 147 Views 0 Anteprima