Sponsored
EKANTIPUR.COM
विश्वविद्यालयमा सत्तारूढ दलनिकट विद्यार्थीकै अराजकता तर सधैं उन्मुक्ति
सत्तारूढ कांग्रेसनिकट नेविसंघमा आबद्ध विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा बारम्बार तोडफोड गर्दै आए पनि कानुनी कारबाही हुने गरेको छैन । त्रिविले सार्वजनिक सम्पत्ति तोडफोडमा संलग्नलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न गृह मन्त्रालयलगायत सम्बन्धित निकायलाई आग्रह गरे पनि संलग्नलाई उन्मुक्ति दिने गरिएको हो ।
0 Comments 0 Shares 129 Views 0 Reviews