Sponsor
EKANTIPUR.COM
संसद्को अवरोधमा सत्ता र प्रतिपक्षका अडान यथावत्
संसद्को अवरोध हटाउन सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच भएको छलफल निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार साँझ सिंहदरबारमा छलफल भए पनि आ–आफ्नो अडानमा रहेकाले सहमति हुन नसकेको हो ।
0 Commentarii 0 Distribuiri 97 Views 0 previzualizare