إعلان مُمول
THAHAKHABAR.COM
आईपीएलको फाइनल आज : को बन्ला च्याम्पियन ?
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधिका लागि आज रोयल च्यालेन्जर्स बेङ्लुरु र पञ्जाव किंग्स प्रतिस्पर्धा गर्दैछन्। दुवै टोली पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छन्। यसैले यस पटक नयाँ टोलीले आइपीएल जित्ने पक्का भइसकेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ देखि खेल सुरु हुनेछ। बेङ्लुरुले पहिलो क्वालिफायरमा पञ्जावलाई नै हराउँदै फाइनल यात्रा तय गरेको थियो। पञ्जावले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सविरुद्ध जित निकाल्दै बेङ्लुरुसँगको उपाधि भिडन्त पक्का गरेको थियो। बे...
0 التعليقات 0 المشاركات 121 مشاهدة 0 معاينة