Sponsorluk
EKANTIPUR.COM
वैदेशिक रोजगारीमा महिलाका पाइला रोकेर पैसा असुलीको धन्दा
कुवेतका लागि तत्कालीन राजदूत मधुवन पौडेलले २०६७ जेठ ८ मा परराष्ट्र र श्रम मन्त्रालयको ध्यानाकर्षण गराउँदै घरेलु महिला कामदारमाथि लगाइएको प्रतिबन्ध हटाउन कूटनीतिक पत्र पठाएका थिए । ‘महिला घरेलु कामदारमाथि लगाइएको प्रतिबन्ध, अव्यावहारिक, निष्क्रिय र भेदभावपूर्ण छ ।
0 Yorumlar 0 hisse senetleri 142 Views 0 önizleme