Sponsor
THAHAKHABAR.COM
भूकम्पको त्रासबीच जेलबाट २०० भन्दा बढी कैदी फरार
पाकिस्तानको विशाल तटीय सहर कराचीस्थित एक जेलबाट भूकम्पका क्रमिक धक्का आएपछि २०० भन्दा बढी कैदी फरार भएका छन्। कुल २१६ जना फरार कैदीमध्ये करिब ८७ जनालाई पक्राउ गरिएको र बाँकी अझै फरार रहेको सिन्ध प्रान्तका सूचना मन्त्री शर्जील इनाम मेमनले जानकारी दिए। जेलबाट भाग्ने क्रममा एक कैदीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्, जसमा केही सुरक्षाकर्मीसमेत छन्। घटना स्थानीय समयअनुसार बिहान करिब १:३० बजे भएको हो। “भूकम्पको कारण कैदीहरूमा त्रास फैलिएको थियो,” मेमनले भने। घटनापछि प्रान्तीय सरकारको जेल सेवा प्रम...
0 Reacties 0 aandelen 205 Views 0 voorbeeld