Спонсоры
EKANTIPUR.COM
सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध अपहरण तथा ज्यान कसुरमा अनुसन्धान गर्न सरकारलाई आदेश दिएको छ । सापकोटाविरुद्ध २०६२ मा काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ ।
0 Комментарии 0 Поделились 68 Просмотры 0 предпросмотр