إعلان مُمول
EKANTIPUR.COM
मुलुकमै पहिलो पटक लिंग परिवर्तन शल्यक्रिया सफल
नेपालमा पहिलो पटक लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया सफल भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा जनकपुरकी २५ वर्षीया ‘ट्रान्सजेन्डर’ व्यक्तिमा पुरुषको तन्तुलाई उपयोग गरेर महिलाको जनेन्द्रिय निर्माण गरिएको डा. जयमान श्रेष्ठले बताए ।
0 التعليقات 0 المشاركات 63 مشاهدة 0 معاينة