Sponsorizzato
EKANTIPUR.COM
महिनाभित्रै ४७० ‘होक्स कल’ ले भारतीय वायुसेवाका उडान अस्तव्यस्त
भारतीय वायुसेवाका जहाजमा बम रहेको झूटो अफवाह फैलाउने ‘होक्स कल’ पछिल्लो एक महिनामा ४ सय ७० भन्दा बढी पटक आएका छन् । यस्ता ‘होक्स कल’ का कारण यात्रु, सुरक्षा निकाय र वायुसेवा कम्पनीले हैरानी मात्र नभएर उडान प्रभावित हुँदा करोडौंको आर्थिक क्षतिसमेत बेहोरेका छन् । टाइम्स अफ इन्डियाका अनुसार एउटा ‘होक्स कल’ ले उडान प्रभावित हुँदा औसतमा ३ करोड भारु क्षति हुने गरेको छ ।
0 Commenti 0 condivisioni 745 Views 0 Anteprima