Sponsored
EKANTIPUR.COM
संसद् खुलाउन कांग्रेस र विपक्षी सहमति नजिक, सम्झौता गर्न एमाले अनिच्छुक
भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभामा केही दिनदेखि जारी अवरोध हटाउने विषयमा सत्तारूढ कांग्रेस र विपक्षीबीच सहमति नजिक पुगेका छन् । विपक्षीबाट माओवादी तथा रास्वपाले कांग्रेससँग संवाद गरिरहे पनि मस्यौदाको भाषामा भने सहमति हुन सकेको छैन । अर्को सत्तारूढ दल एमाले भने समझदारी गर्न नै अनिच्छुक देखिएको छ ।
0 Comments 0 Shares 48 Views 0 Reviews