Sponsored
EKANTIPUR.COM
पतञ्जलि जग्गा प्रकरण : ‘भारतबाट ल्याइएको २ अर्ब रेमिट्यान्समा देखाएर छली’
उद्योग सञ्चालन गर्न भनी सरकारबाट हदबन्दी छुटमा खरिद गरेको जग्गा अपचलन अभियोगमा भ्रष्टाचार मुद्दा खेपेका पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल र सञ्चालक शालिग्राम सिंहविरुद्ध सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा पनि अनुसन्धान सुरु गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पतञ्जलि नेपाल र सञ्चालक सिंहविरुद्ध थप दुई वटा कसुरमा एकसाथ अनुसन्धान थालेका हुन् ।
0 Comments 0 Shares 47 Views 0 Reviews