Προωθημένο
WWW.ONLINEKHABAR.COM
युद्ध रोक्न माग गर्दै माओवादी केन्द्रसहितका दलले इजरायली दूतावासमा ज्ञापनपत्र बुझाउँदै
२६ कात्तिक, काठमाडौं । इजरायलले प्यालेस्टाइनमा गरेको आक्रमणको विरोधमा आज काठमाडौंमा प्रदर्शन हुँदै छ । ‘प्यालेष्टिनीहरुमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान नेपाल’को नामबाट दिउँसो एक बजे प्रदर्शन हुन लागेको हो । शान्तिबाटिकामा भेला भई लाजिम्पाटस्थित इजरायलको …
0 Σχόλια 0 Μοιράστηκε 799 Views 0 Προεπισκόπηση