Commandité
EKANTIPUR.COM
शिथिल अर्थतन्त्रमाथि ‘ट्रम्प तरंग’
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म नेपालको आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलव १७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ४ खर्ब ७ अर्ब रुपैयाँको आयात भएकामा यस वर्ष ३ खर्ब ९० अर्बको मात्र अथवा १७ अर्ब रुपैयाँले कम छ ।
0 Commentaires 0 Parts 825 Vue 0 Aperçu