إعلان مُمول
EKANTIPUR.COM
संसद् खुलाउने सहमति गर्न माओवादी र रास्वपाबीचमै मतभेद
भिजिट भिसा प्रकरणलाई लिएर दुई सातादेखि प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दा बजेट, महत्त्वपूर्ण विधेयक तथा नागरिकका सरोकारसम्बन्धी मुद्दामाथिको छलफल रोकिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका प्रमुख तीर्थराज भट्टराईमाथि अख्तियारले अनुसन्धान सुरु गरेपछि गृहमन्त्री रमेश लेखकसमेतलाई जोडेर थप छानबिनको माग गर्दै विपक्षी दलले बजेट प्रस्तुत गर्नबाहेक १३ जेठयता संसद् बैठक चल्न दिएका छैनन् ।
0 التعليقات 0 المشاركات 127 مشاهدة 0 معاينة