إعلان مُمول
EKANTIPUR.COM
यस्ता छन् भारतमा भएका ठूला विमान दुर्घटना
भारतको गुजरातको अहमदाबाद विमानस्थलनजिकै दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । भारतीय समयअनुसार दिउँसो १:३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो ।
0 التعليقات 0 المشاركات 55 مشاهدة 0 معاينة