Προωθημένο
EKANTIPUR.COM
२४२ यात्रुसहित एयर इन्डियाको विमान दुर्घटना
भारतमा दशकयताकै ठूलो विमान दुर्घटना हुँदा २०४ जनाको शव भेटिएका छन् । अहमदाबादस्थित सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार लन्डनको ग्याटविक विमानस्थल जान २३० यात्रु र १२ कर्मचारी लिएर उडेको एयर इन्डियाको विमान धावनमार्गबाट ‘टेकअफ’ गरेलगत्तै नजिकैको मेडिकल कलेजको होस्टलमा बजारिन पुगेको थियो । विमानका एक यात्रु जीवितै भेटिएका छन् भने होस्टलका केही विद्यार्थीको मृत्यु भएको छ र केही घाइते भएका छन् ।
0 Σχόλια 0 Μοιράστηκε 47 Views 0 Προεπισκόπηση